Untitled Document

नर र नारीको समान अधिकार भन्दा पहिला समान चेतना हुनुपर्छ।

गृह पृष्ठ आफ्नै कुरा हाम्रो बारे सम्पर्क गर्नुस् फोटो संग्रह सर्च
Untitled Document
नारी हस्ताक्षर
हैन... किन अन्त्य हुंदैन हाम्रो समाजमा पुराना कुसंस्कारहरु ? अझै पनि यसो गर्‍यो, उसो गर्‍यो कुसंस्कारका शिकार नारीनै बन्नु परेको छ । भन्न त भनेका छन नारी सृष्टीकर्ता हुन, नारी देवी अनि लक्ष्मी पनि हुन । तर नारी अरु केहि हैन आमा हुन भनेर बुझ्ने मान्छेलाई नारी को हुन ? भन्नेर धेरै बखान गर्न जरुरी पर्ला जस्तो लाग्दैन ।

 
मन्जुको बोली, शब्दको गोली भनेर चिनिन सफ़ल भएकी दोहोरी गायिका साथै संचालिका मन्जु पौड्यलले दुई महिनाको बसाईमा साँच्चै जापान दोहोरीमय बनाईन । नेपालीहरुलाई त त्यसै हँसाईन नचाँईन, जापानीहरुलाई समेत छम छमी नाँच्न बाध्य बनाईन । दोहोरीकै भिडन्तमा दोहोरीका पारखीहरुलाई चोटिला शब्दहरुले कतिलाई त कायलै पार्नुका साथै घायल समेत पारिसकेकी छन । जस अर्थमा जापानबासी नेपालीहरु बिच संधै स्मरण रहने गरी दोहोरीको तरंग ल्याईदिएकी छन । अर्को अर्थमा भन्नु पर्दा जापान जस्तो मुलुकमा नेपाली संस्कृतिको जग थलानी गर्नुमा ठूलो सहयोग गरेकी छिन

 
उपयोगी लिंकहरु
नारी संघसंस्थाहरु
अनलाइन समाचार
समुद्रपारी
मेरो संसार
साहित्यिक तथा अन्य लिंकहरु
युवा वहस
डिसी नेपाल
भोजपुरे ब्लग
मझेरी.कम
 
पहिलो चोटी जापान भुमिमा होलीको रौनकता
नारी सञ्जाल
 
कार्यक्रमकी संयोजिका छक्कू उदासीले उपस्थित महानुभावहरुलाई स्वागत तथा होलीको शुभकामना ब्यक्त गरेकी थिईन् भने अर्का संयोजिका टिका अर्यालले उपस्थित महानुभावहरुलाई होलीपूर्णिमाको शुभकामनासहित अविर प्रदान गरेकी थिईन् ।
एनआरएन कान्तोका अध्यक्ष जोन छन्त्यालको साँगीतिक संयोजन रहेको सो कार्यक्रममा नवउदीयमान लोक दोहोरी गायक सूर्य खड्का, गम्भीर सिउथानी मगर, बीरमाया पुन, प्रिया गुरुङ, बिष्णु अर्याल, पदम मल्ल लगायतका दोहोरीका पारखीहरुबिच घमासान दोहोरी चलेको थियो ।
कार्यक्रममा वरिष्ठ पत्रकार भूषण घिमिरेले होली पूर्णिमाको महत्वबारे प्रकाश पार्दै बिदेशमा रहेर पनि यसरी आफ़्नो चाडपर्व मनाउन पाएकोमा खुशी ब्यक्त गरे ।
कार्यक्रम टोकियो सिनओकुबोस्थित नेपाली खाजाघर मःमः को नेपाली साँगीतिक हलमा भएको थियो ।
कार्यक्रममा टाढा टाढाबाट आएका नेपाली तथा जापानीहरुको उत्साहजनक उपस्थिति रहेको थियो । यसरी होली नै खेलेर जापानमा फागूपूर्णिमा मनाईएको यो पहिलोचोटी हो । ***
तपाईको प्रतिक्रिया
कमेन्ट गर्दा सभ्य नेपाली भाषामा गर्नुहोला । जथाभाबी अपशब्द प्रयोग गरिएको र नेपाली बाहेक अन्य भाषामा गरिएको कमेन्ट मान्यता हुने छैन ।
रोमनबाट युनिकोड नेपालीमा रुपान्तर गर्न यहाँ थिच्नुहोस्
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
प्राप्त प्रतिक्रियाहरु ( 0 )
थप शीर्षक
टोकियोमा तीजको रम्झम भब्यताका साथ सम्पन्न
तीजको लरिलै, आयो बरिलै
जापानमा म्याग्देलीहरु संगठित
टोकियोमा १४ औं रोधी साँझ सम्पन्न
दुई दिने नेपाल महत्सब सम्पन्न
क्षमाप्राथी छौ !!
नारी सञ्जालको हार्दिक अनुरोध ।
बेलायतमा एक नेपालीको मृत्यु
दुवईमा पनि उघौली पर्ब मनाईयो ।
दुई मुरीको हाराहारीमा बल्ल टानाकुटी झ्याई
जुम्ल्याहाहरुको जुरेको संजोक
गरिवीका कारण दलित महिलाद्वारा आत्महत्या
आशामाया तामाङलाई बोक्सीको आरोप मात्रै हैन ह्त्या समेत गरियो
जापानमा पहिलो चोटी नेपाली दोहोरी घन्किने भएको छ
यसपालीको गोल्डेन-उइकमा टोकियो दोहोरीमय हुने
Untitled Document
आज भोली दोहोरी गितहरुमा निकै चल्ने गरेको शब्दलाई यहाँ जोड्नु मन लागेको छ । "कस्ता होलान बाउआमा पनि, यस्ती राम्री छोरीलाई जन्माउनी" भनेर शब्दले नारीलाई जति फ़ुर्काए पनि नेपाली नारीहरुको पहिचान खुल्न अझै धेरै समय लाग्न सक्ने अनुमान गर्न सकिन्छ । जस्को चुनौति स्वरुप केहि पहिलाको तथ्याङक अनुसार नेपालको अध्यारो कुसंस्कार भित्र जन्मिन बाध्य भएका यि प्रथम नारीहरुको नाम सम्झिनु पर्दा क्रमश:-

 
Untitled Document

जहाँ नारीको सत्कार हुन्छ त्यहाँ देवताको निवास हुन्छ  ।                                                                                   गीता                                                                                                                                                                     
                                                                                                           
   
                   

© २००९ । सर्वाधिकार नारी सञ्जाल डटकममा सुरक्षित ।