शर्वप्रथम यो नारी अनलाईन हेरिरहनु भएका सम्पुर्ण श्रदय पाठक महनुभाबहरुमा हार्दिक स्वागत तथा धन्यबाद !!!
यो नारी अनलाइन समचार मुलक भने हैन । परिआएमा समचार पनि अपलोड गरिन्छ । मुख्य तया नारी भावाना, बेदना र चेतना सम्बन्धि रहेको छ । यदि यहाँहरुले सहयोग गर्नु हुन्छ भने, अमुल्य सुझाब र सल्लाहको भारी आशा गरिरहनेनै छ । साथै अर्को सहयोग पनि गर्न सक्नुहुन्छ भने जुसुकै मुलुकको नारी सम्बन्धिका लेख, रचना र समचारलाई खासगरि प्राथमिकता दिईनेछ ।